पहाडका युवाहरु जागौं र तराई जगाऔं

देशलाई ७७ जिल्ला ७ प्रदेश गरी राजनीतिक विभाजन गरेको छ यो देशलाई तर समान अधिकार पाउनुपर्नेमा पहाडी जिल्लाहरुलाई कास्मीर जस्तै भिन्ने अस्तित्ववाला बनाउने खेल भईरहेको छ । पहाडी जिल्लाहरुले एकजना सांसद निर्वाचित नियुक्ति गर्न पाउँछ भने तराई जिल्लाहरुले ५–७ सम्म निर्वाचित गर्न पाउँछन् । समानुपातिक त जनसंख्याको आधारमा भएकोले त्यसमा हाम्रो भन्नु केही नभए पनि … Continue reading पहाडका युवाहरु जागौं र तराई जगाऔं